Viral Entertainment From All Over

अफिस जान्छु भन्दै परपुरुषसलाई भेट्न होटलभित्र गएकी महिलाको यस्तो तस्विर देखेपछि श्रीमान्ले दिए डिर्भोस: खुल्यो अनौठो राज, तस्विर बन्यो भाइरल

एउटा तस्विरका भरमा श्रीमान्ले श्रीमतीलाई डिर्भोस दिएका छन् । अफिसियल कामको लागि बाहिर जान्छु भनि निस्कीएकी श्रीमतीले श्रीमानलाई पठाएको फोटो हेरेपछि श्रीमानले श्रीमतीसँग सम्बन्धविच्छेद गरेको खबर मात्रै होइन उक्त तस्विर पनि भाइरल बनिरहेको छ । कुनै होटलको कोठामा सेल्फी खिचेर श्रीमानलाई पठाएकी उनी नराम्रोसँग त्यतिबेला फस्न पुगीन् जतिबेला उनका पछाडी अर्का पुरुष लुकीराखेका थिए ।
ति ब्यक्ति अरु कोही नभएर ति महिलाका प्रेमी भएको हुनसक्ने श्रीमान्ले आशंका गर्दै डिर्भोस दिएको बताइन्छ । उनले पठाएको फोटोमा अनौठो कुरा देखेपछि आफ्नो पत्नी अफिसको कामको लागि नभएर कुनै होटलमा भएको थाहा पाए । उनीसँग होटलमा अर्को पुरुषलाई महिलाको पछाडी जब पतिले देखे त्यसपछि उनले तत्कालै डिर्भोस दिने निर्णय गरेका हुन् । जुन खबरले अहिले हंगामा मच्चइरहेको छ ।एजेन्सी ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *