Viral Entertainment From All Over

नियमित यौन सम्पर्क राख्ने महिलाहरुलाई चिन्न सकिने सजिलो उपाए यस्तो छ ! जानी राखौं

नियमित यौन सम्पर्क राख्ने महिलाहरुलाई चिन्न सकिने सजिलो उपाए यस्तो छ ! जानी राखौं

वैवहिक सम्बन्धमा गाँसिएपछि हरेक पति पत्नीले एक अर्काको दुखमा साथ दिने र सुख बाढ्ने प्रतिज्ञा गरेका हुन्छन। उनीहरु जीवन उज्जवल बनाउन वा भविष्यका लागि कडा मेहेनत र परिश्रम गर्ने गर्छन। केही पुरुषहरु श्रीमती को इच्छा चाहनाको ख्याल नगर्ने प्रकृतिका हुने गरेका भएपनि केहि भने आफ्ना पत्नीलाई खुशी र सुखी राख्न हरदम प्रयासरत रहने गर्छन।

विवाह पश्चात कुनै दम्पति बीच शारिरिक सम्बन्ध रहनु सामान्य कुरा हो। तर विवाह अगावै यस्ता सम्बन्धहरु बनिसकेका महिलाहरु जान्न र चिन्न गाह्रो हुन् सक्छ। विवाह पश्चात महिलाहरुमा केही परिवर्तन भने आउने गर्छ। आज हामी तपाईहरुलाई नियमित शारिरिक सम्पर्क राख्ने महिलाहरु चिन्ने सजिलो उपाएबारे जानकारी दिन जाँदै हौँ।

एक अनुसन्धानका अनुसार नियमित रुपमा यौनसम्पर्क गर्ने र नगर्ने महिलाहरुको शारिरिक वनोट फरक पर्ने गर्छ । यस अनुसन्धानले निकालेको निष्कर्शलाई बुझ्दा कुन महिलाले नियमित रुपमा सेक्स गरेकी हुन्छिन् भन्ने कुरा सहजै अनुमान लगाउन सकिन्छ । नियमित सेक्स गर्ने महिलाको नितम्ब कम सेक्स गर्ने महिलाको भन्दा तुलनामा केही ठूलो हुने गर्छ। यस अनुसन्धानमा नियमित सेक्स गर्ने र नगर्ने महिलाहरुको मापन गरि निस्कर्ष निकालिएको छ।

त्यसैगरि एक अमेरिकी विशेषज्ञका अनुसार जुन महिलाले एक दिनमा धेरै पटक यौन सम्बन्ध राखेका हुन्छन उनीहरुको हिपको आकार अरु महिलाको भन्दा अलि ठूलो हुने गर्छ। साथै हिपको आकार ठुलो भएका महिलाहरुलाई गर्भवती हुँदा खासै समस्या नहुने समेत एक अनुसन्धानबाट खुलेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *