नेपाली युवती बेच्न लैजादै गरेका २ भारतीय नागरिक प्रकाउ
नेपाली युवती बेच्न लैजादै गरेका २ भारतीय नागरिक प्रकाउ
ईलाममा एक नेपालि युबतिलाई बेच्न लागि भारत लैजादै गरेका २ जना भारतीय नागरिक पक्राउ परेका छन ।पाचथरकी एक युवतीलाई बिबाह गर्छु भनेर बेच्नको लागि भारत तर्फ लैजादै गरेको आवस्थामा ईलाम प्रहरीले प्रकाउ गरेको हो ।भारतको दार्जिलिङका दलवीर मुखिया र आयुस विक लाई प्रहरीले पक्राउ बताएको छ । उनीहरुले युबतिलाई बिबाह गर्छु भनेर फकाई फुलाई गरि दिल्ली बेच्नको लागि लैजादै थिए ।उनीहरुलाई सुर्यदय नगरपालिकाको पशुपति नाकाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ईलामका प्रहरी उपरीक्षक माधप प्रसाद श्रेष्टले जानकारी दिएका छन् ।