Viral Entertainment From All Over

प्रचण्डलाई भेट्ने किम जोङ उनको चाहना

काठमाडौं । सत्तारुढ वर्कर्स पार्टी अफ कोरियाका प्रमुख नेता किम जोङ उनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्डसँग भेट्ने चाहना राखेका छन् ।

प्रजातान्त्रिक जनगणतन्त्र कोरियाका प्रमुख नेता किम जोङ उनले प्रचण्डलाई यसअघि पनि भेट्ने चाहना राखेका छन् । यसअघि राजदूत हकले उत्तर कोरिया स्थापनाको ७०औं वर्षको उपलक्ष्यमा प्रचण्डलाई आगामी भाद्र २४ (सेप्टेम्बर ९) गते उत्तर कोरिया भ्रमणका लागि औपचारिक निम्तापत्र हस्तान्तरण गरेका थिए । राजदूत किम योंग हकले पाँच महिनाको अन्तरमा प्रचण्डलाई उत्तर कोरियाका भ्रमणका लागि गरेको दोस्रो निम्ता थियो । यसअघि उनले २०७५ माघ ७ गते प्रचण्डसँग भेटघाट गरका थिए ।

प्रचण्डले किमले फेरि भेट्ने चाहना राखेका छन् । हालै मात्र प्रचण्डलाई किमको तर्फबाट निमन्त्रणा आएको जनाएको छ । तर, प्रचण्डले किमसँग भेट्ने चाहना राखेका छैनन् ।

किमले प्रचण्डसँग भेटेर छलफल गर्ने चाहना राखेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *