Viral Entertainment From All Over

प्रवक्ता प्रकाण्डलाई छाड्न सर्वोच्चको आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्यूनिष्ट पार्टी विप्लव समूहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई छाड्न आदेश दिएको छ ।

न्यायाधीश केदारप्रसाद चालिसे र पुरुषोतम भण्डारीको संयुक्त इजलासले खड्कालाई सर्वोच्चको रजिष्ट्रारको रोहबरमा छाड्न आदेश दिएको हो ।

प्रहरीले संगठित अपराधमा संलग्न रहेको आरोपमा प्रकाण्डलाई पुन पक्राउ गरी काभ्रेपलाञ्चोक जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *