Viral Entertainment From All Over

माल्दिभ्ससँग हार्यो नेपाल

ढाका । साफ च्याम्पियनसिपको सेमिफाइनलबाट माल्दिभ्सँग ३–० ले पराजित हुँदै नेपाल बाहिरिएको छ । नवौं मिनेटमा अक्रम अब्दुल घानीले गरेको फ्रीकिकबाट माल्दिभ्सले अग्रता लिएको थियो ।

त्यसपछि ८४ औं र ८६ औं मिनेटमा इब्राहिम हसन वाहिदले लगातार गोल गरेपछि नेपालको फाइनल पुग्ने मौका गुमेको हो ।

यससँगै नेपालले साफ च्याम्पियनसिपको फाइनलमा पुग्ने मौका गुमाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *