Viral Entertainment From All Over

रातको पचास हजार लिन्छिन कक्षा १२ मा पढ्ने किशोरीहरु : वाध्यता कि रहर

खान लाउन नै नपुगेपछि काम कुनै नपाउदा मानिसहरु समाज मा तल्लो स्तरमा गनिएका कामहरु गर्न पुग्छन | नेपाल टेलिभिजन बाट प्रसारण भएको एक कार्यक्रम संघर्षमा केहि वर्ष अघि ठमेल र वरपर बस्ने केहि यौनकर्मीको अन्तरबार्ता लिइएको थियो |उक्त कार्यक्रममा राति ठमेल, रत्नपार्क र त्यहाँ वरपर कसरि मानिसको एक रातको लागि किनबेच हुन्छ भन्ने कुरा सबै देखाइएको थियो | उक्त कार्यक्रममा प्रायले काठमाडौँ आएर केहि काम नपाएकोले बाध्य भएर यो काम गर्नु परेको बताएका थिए |हो नपढेका, गाउँबाट भर्खर आएका हरुको लागि काठमाडौँ मा बस्न गाह्रो छ | पढ्दै गरेका, जाने बुझेका मानिस हरुले पनि काठमाडौँमा काम नपाउदा कति बाध्य भएर आफ्नो हाता मुख जोर्नको लागि भए पनि यौन कर्मी बनेका छन् | काठमाडौँ को विभिन्न कलेज मा पढ्ने युबतीहरु पनि आर्थिक अभाबले गर्दा यौनकर्मी बन्ने गरेको उदाहरण भेटिन्छ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *