Viral Entertainment From All Over

विबाहित भान्जीलाई भेट्न गएका मामालाई अवैध सम्बन्धको आरोप लाउदै गाँउलले पशुलाई जस्तै कुटेर रुखमा बाधिदिए, भान्जीका बुढाले चाले यस्तो कदम,

एजेन्सी । विवाहित भान्जिलाई भेट्न गएका मामामाथि अवैध सम्बन्धको आरोप लगाएर गाउँलेले नराम्रोसँग कुटपिट गरेका छन्। भारतिय मिडियाका अनुसार भारतको बहराइचमा युवतीका मामा उनका घरमा आएका थिए। जब बेलुकी युवतीका मामा भान्जिको कोठामा चार्जर लिन गए, तब कसैले बाहिरबाट ढोका बन्द गरिदिए।त्यसैलाई अबेध सम्बन्धको आरोप लगाउदै गाउलेले कुटपिट गरेका छन् ।

बिहान हुने वित्तिकै गाउँलेलाई बोलाएर मामा भान्जिमाथि अवैध सम्बन्धको आरोप लगाएर दुबैलाई एउटा रुखमा बाँधिदिए। त्यसपछि उनीहरु दुबैलाई पशुलाई जसरी कुटपिट गरे।बिहान हुने वित्तिकै गाउँलेलाई बोलाएर मामा भान्जिमाथि अवैध सम्बन्धको आरोप लगाएर दुबैलाई एउटा रुखमा बाँधिदिए।

त्यसपछि उनीहरु दुबैलाई पशुलाई जसरी कुटपिट गरे।र त्यसको भिडियो बनाए जुन भिडियो अहिले सामाजिक संजालमा भाइरल भउको छ ।जब युवतीका पति घर फर्किए, तब उनले उक्त घटनाका विरुद्ध आफ्नै काकासहित ९ जनाविरुद्ध उजुरी दर्ता गरेको बताइएको छ ।अहिले सबै आरोपी फरार छन्।Source:osnepalnews

Leave a Reply

Your email address will not be published. Required fields are marked *