Viral Entertainment From All Over

सेक्सको भरपुर शारिरीक आनन्द लिन यसो गर्नुहोस्

काठमाडौ । शारिरीक सन्तुष्टिले हरेक मानिसको जीवनमा उत्साह थपिदिएको हुन्छ । मानिसको शरिरका लागि यो अति आवश्यक पनिछ । जति अरु दैनिक बस्तुहरुको जरुरी हुन्छ त्यति नै शारिरीक भोगको आवश्यकता छ । लाइफलाई कसरी राम्रो बनाउने भनेर दम्पतीहरु सोचिरहेका हुन्छन् । यसका लागि उनीहरुले थरीथरीका आसन प्रयोग गर्न सक्छन् । साथै यौनवद्र्धक खानेकुरा पनि सेवन गरिरहेका हुनसक्छन् ।
यौन लाइफ राम्रो बनाउनका लागि मानसिक तयारी महत्वपूर्ण मानिन्छ । शारिरीक सन्तुष्टिका लागि गरिने भोग क्रिया भएपनि यसमा मानसिक कुराले महत्वपूर्ण भूमिका खेल्ने यौनविदहरु बताउने गर्छन् । यौनलाइफ राम्रो बनाउनका लागि विभिन्न कुराले भूमिका खेल्छ । यसमा शयन कक्ष, दम्पतीको गेटअपदेखि नयाँ नयाँ आसनले महत्वपूर्ण भूमिका खेल्छ । यौन लाइफलाई रोमान्टिक बनाउनका लागि यौन सम्पर्ककको तालिका बनाउनुपर्छ । कुन दिन, कुन समयमा शारिरीक सम्बन्ध राख्ने भन्ने कुराको तालिका बनाइयो भने यौन लाइफ थप रोमान्टिक हुनसक्छ । यौनको समय निश्चित भएपछि सबै कुरालाई थाती राखेर आफ्नो प्रियतमसँग राससिला गर्न सकिन्छ ।

आज राति यति बजे यौन क्रिया गर्ने कार्यक्रम छ । दिनभरी रोमाञ्चित भइन्छ । दिमागमा विभिन्न योजनाहरु बन्न सक्छन् । जब यौनका लागि मानसिक रुपमा पहिल्यैबाट तयार भइन्छ, यसका लागि तयारी गर्न पर्याप्त समय मिल्छ । आफ्नो फेन्टासीलाई यथार्थमा बदल्न सम्पूर्ण प्रयास लगाउन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *